

जानी राखौ,घरमा यी जनावरको मूर्ती राख्दा प्राप्त हुन्छ यस्तो फल !

हामीले घरमा सजावटको लागी होस या फेरी कुनै धर्म समबन्धी होस् । धेरैको घरमा बिभिन्न प्रकारको मुर्ती राख्ने गरेको पाईन्छ । यसले घरको शोभा बढाउन पनी मदत गर्छ । बस्तु शास्त्र अनुुसार हामीले कुन भगवान् अथवा जनावरको मुर्ती राख्ने भन्ने बारेमा थाहा पाएमा त्यसले हाम्रो जिवनमा आउने समस्याहरुबाट नी बचाउन मदत गर्दछ ।
धेरैलाई थाहा नहुन सक्छ घरमा कुन मुर्ती राख्दा त्यसले के फल प्राप्त हुन्छ भनेर आज हामी तपाईलाई घरमा कुन मुर्ती राख्दा के फल प्राप्त हुन्छ त्यो बताउने छौं ।
गाईको जोडी : दुई गाई अर्थात गाई र गोरु अथवा गाई र बाच्छीको मूर्ति घरमा राख्नु भगवान कृष्णको शक्तिका लागि उत्कृष्ट मानिने गरिन्छ। शास्त्रमा भन्ने गरिन्छ, जसलाई भगवान कृष्णको कृपा चाहिन्छ उसले गो सेवा गर्नु । यसले घरमा प्रेम, शान्ति र संस्कार ल्याउने गर्दछ।
हात्तिको जोडी : हात्तिलाई माता लक्ष्मीको वाहान मानिने गरिन्छ । शास्त्रका अनुसार लक्ष्मीको सबै भन्दा शुभ स्वरुप हात्तिमा बिवराजित हुने गर्दछ । उनलाई गज लक्ष्मी भन्ने गरिन्छ। त्यसैले हात्तिको जोडी घरमा राख्दा लक्ष्मीको वास हुने विश्वास गरिन्छ।
कछुवाको जोडी : घरमा कछुवाको जोडी राख्दा सुख, शान्ति र सम्पन्नता स्थायी हुने विश्वास गरिन्छ। कछुवाको उमेर सबैभन्दा बढी हुने गर्दछ, त्यसैले यसलाई स्थायी सम्पन्नता दिने विश्वास गरिन्छ।
घोडाको जोडी : यदी घरमा घोडाको जोडी छ भने त्यसले शक्ति, स्फुर्ति र सक्षमता दिने गर्दछ । घोडालाई शक्तिको प्रतिक मानिने गरिन्छ।को कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी
December 4, 2018 11:22 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

