तीनकरोड नेपालीको मन जितेका रबि लामिछाने साइकलमा ? १ लाख घुस माग्ने डाक्टरलाइ यसरि रंगेहात समाते
काठमाण्डौ – सिधा कुरा जनता संगको सम्पर्कमा आएका एक व्यक्तिले जानकारी दिएकी म संग डाक्टरले १ लाख घुस मागे भनेर त्यस पछी पत्रकार रबि लामिछाने र अख्तियारको टोलि पोखरा पुग्यो फल स्वरुप क्षेत्रीय स्वास्थ्य कार्यालय, पोखरामा कार्यरत सहसचिव डा तारानाथ पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परे।लोक सेवा आयोगको परीक्षामा उत्तिर्ण गराइदिने भन्दै परीक्षार्थीबाट घुस लिएका सहसचिव पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको हो।
अहे बको अन्तर्वार्तामा उत्तिर्ण गराइदिन्छु भन्दै उनले एक लाख घुस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए।लोक सेवा आयोगको परीक्षा दिएर बसेका व्यक्तिसँग उनले घुस लिएका हुन्। आयोगमा आफूले चिनेको र पास गराइदिने भन्दै उनले घुस लिएका अख्तियारले जनाएको छ।
सहसचिव पौडेललाई थप अनुसन्धानका लागि भोलि काठमाडौं ल्याइने प्रवक्ता दंगालले बताए ।१ लाख रुपैयाँ घुससहित गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार दिउँसो १ लाख रुपैयाँ घुस लिँदालिँदै पौडेललाई पक्राउ गरेको हो । पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हुँदा पनि विवादित बनेका थिए ।
December 4, 2018 12:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता