फलफुल बेचेरै आफ्नो श्रीमानलाई लाखौंको गाडी किनिदिने यी महान चेलीलाई सलाम !
डोल्मा तामाङ् ११ वर्षको उमेरमा भागी विवाह गरेर कौसल्टार आएकी थिइन्। तामाङ् जातिको चलन नै भगाएर लग्नु पर्ने भएकोले उनले भागी विवाह गरेकी हुन्।श्रीमानले सुख दिने बाचाको साथ भगाएर ल्याय पनि डोल्माले सुख भने पाइनन्। दिनहुँ मध्यपान सेवन गरेर आउथे डोल्माका श्रीमान। यति मात्र होइन उनले नशा लागे पछि श्रीमती कुटपिट समेत गर्थे। श्रीमान र आफु स्वयम बेरोजगार भएकोले डोल्मालाई घर परिवार चलाउन निकै गार्हो पर्यो। उनको दुई छोरी पनि छन्।
दुई छोरी जेठीसजिता र कान्छी छोरी सबिनालाई पढाउन समेत गाह्रो परेपछि उनले गाडामा तरकारी पसल राख्ने निधो गरिन्। आफ्नो घरको दु:ख सम्झेर उनले पसल त शुरु गरिन् तर यो काम उनको लागि सजिलो भने थिएन। वरिपरिका व्यापारीहरु डोल्माको रिस गर्ने गर्थे। उनलाई आफ्नै श्रीमानले पनि साथ दिएका थिएनन्। उनी सम्झिन्छिन् ,’मैले निकै दु:ख पाए। पढेलेखेको थिइन। हिसाब गर्न आउदैनथ्यो। नजिकको साथीलाई सोधेर व्यापार गर्थे। अहिलेको सुख तव स्वर्ग जस्तो लाग्छ।’
December 4, 2018 12:50 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :