सिफारिस गरेका ४ देशका राजदूतविरुद्ध उजुरी नै परेन
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १८ मंसिर । संसदीय सुनुवाई विशेष समितिमा सरकारले सिफारिस गरेका ४ देशका राजदूतविरुद्ध उजुरी नपरेको पाइएको छ ।सरकारले भारतका लागि राजदूत सिफारिस गरेका निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदूत सिफारिस गरिएका अञ्जान शाक्यविरुद्ध उजुरी नपरेको संसदीय सुनुवाई विशेष समितिले जनाएको छ ।
समितिले अब ती सिफारिस गरिएका राजदूतको योग्यता, क्षमता र कार्ययोजनाबारे छलफल गर्न १९ गते बैठक बोलाउन सचिवालयलाई निर्देशन दिइसकेको समितिका सभापती लक्ष्मणलाल कर्णले जानकारी दिए ।
December 4, 2018 2:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...