हेर्नुहोस् ११ तस्वीर,दिल्लीमा प्रियंका–निकको भव्य रिसेप्सनमा प्रधानमन्त्री
7 years अगाडी
Susma Dhakal
नयाँ दिल्ली। प्रियंका चोपडा र निक जोनसले दिल्लीको ताज प्यालेस होटलमा बिहेको पहिलो रिसेप्सन पार्टी दिएका छन् । कार्यक्रममा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेर प्रियंका र निकलाई बधाइ दिए । निक र प्रियंकाको परिवारका अलावा पार्टीमा थुप्रै सेलिब्रेटी थिए अर्को रिसेप्सन मुम्बइमा हुनेछ जसको मिति अझैसम्म निर्धारण गरिएको छैन ।
प्रियंका र निकले हिन्दू र त्रिस्चियन रिवाजअनुसार विवाह गरेका हुन् । क्रिस्चियन रिवाजअनुसार १ डिसेम्बर र हिन्दू रिवाजअनुसार २ डिसेम्बरमा विवाह भएको थियो । यो विवाहमा उद्योगपति मुकेश अम्बानी पनि पूरै परिवारका साथ उपस्थित थिए । हेर्नुहोस् रिसेप्सनका फोटोहरु –
.jpeg)


.jpg)
.png)
.png)
.png)
.png)
.png)

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...