खाटमुनी यी चिज राख्नाले मेटिन सक्छ शनिको दोष !
ज्योतिषका अनुसार हरेक व्यक्तिको जीवनलाई सौर प्रणालीको विभिन्न ग्रहले प्रभावित गर्छन्। यी ग्रहको कारणले मानिसको जीवनमा राम्रो समय नि आउन सक्छ नराम्रो समयनि आउन सक्छ।यदि खाटमुनि केहि बिशेष चिज राखियो भने जसको पनि नरम्रो समय टाढा हुनसक्छ। आज हामी तपाइलाई यस्तै केहि उपाय बताउन जाँदै छौ। यदि कुण्डलीमा सुर्यको नराम्रो प्रभाब छ भने खाटमुनी तामाको भाँडोमा पानि राख्नुस वा सिरानीमुनि रातो चन्दन राख्नुस। चन्द्रको कारणले जीवनमा समस्या आइरहेको छ भने खाटमुनी चाँदीको भाँडोमा पानि वा चाँदीको गहना राख्नुस। मंगलले गर्दा समस्या भैरहेको छ ।
भने सिसाको भाँडोमा खाटमुनी पानि राख्नुस वा सुन चाँदीको गहना सिरानी मुनि राख्नुस। बुधको कारणले तपाइको जीवनमा समस्या आइरहेको छ भने सिरानीमुनि सुनका गहना राखेर सुत्नुस।गुरुको कारणले कुनै काममा बाधा आइरहेको छ भने बेसारको केहि गाँठा पहेलो कपडामा बाँधेर सिरानी मुनि राख्नुस। शुक्रको शान्तिको लागी चाँदीको माछा बनाएर सिरानी मुनि राख्नुस वा चाँदीको भाँडोमा पानि हालेर खाटमुनी राख्नुस। यदि शनिको कारणले जीवनमा समस्या आइरहेको छ भने फालामको भाँडोमा पानि हालेर खाटमुनी राख्नुस। एजेन्सी
December 5, 2018 1:18 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :