भारतसहित चार देशका प्रस्तावित राजदूतको सुनुवाई २३ गते हुने
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १९ मंसिर । भारतसहित चार देशका लागि सिफारिस गरेका राजदूतका बारेमा मंसिर २३ गते आइतबार संसदीय सुनुवाई हुने भएको छ ।
संसदीय सुनुवाई विशेष समितिको बुधबारको बैठकले चारै देशका लागि सिफारिस भएका राजदूतहरुलाई सुनुवाईका लागि बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
सरकारले निलाम्बर आचार्य (भारत), उदयराज पाण्डे (मलेसिया), कृष्णप्रसाद ढकाल (युएई) र अन्जान शाक्य (इजरायल) का लागि राजदूत सिफारिश गरेको छ।
त्यसअघि समितिले २१ गते दिउँसो उजुरीकर्तासँग छलफल गर्नेछ। उनीहरुविरुद्ध समितिमा कुनै उजुरी नपरेको बताइएको छ ।
December 5, 2018 3:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...