लिभरपुललाई झट्का, जोय गोमेज घाइते
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २१ मंसिर । यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ । हालसम्मै सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरेको लिभरपुललाई झट्का लागेको छ । लिभरपुलका डिफेन्डर जोय गोमेज घाइते भएका छन् । उनी ६ हप्ता मैदान बाहिर रहने भएका छन् ।
बर्नलीविरुद्धको खेलमा उनी घाइते हुन पुगेका हुन् । उनको देब्रे खुट्टा भाच्चिएको छ ।खेलको २२ औ मिनेटमा बर्नलीका कप्तान बेन मीको ट्याकलमा गोमेजको खुट्टा भाचिएको थियो ।
गोमेज खेलको २३ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । यस सिजन १५ लिग खेलमा १३ खेल खेलेका थिए । उनको विकल्पमा लिभरपुलले भरपर्दो खेलाडी पाउन मुस्किल रहेको खेल विश्लेषकहरुले बताएका छन् ।
December 7, 2018 9:38 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...