वनजङ्गल सहकारिताका लागि दक्षिण कोरियाली अधिकारीहरू प्योङ्गयाङमा
7 years अगाडी
Susma Dhakal
सोल, २१ मङ्सिर : दक्षिण कोरियाली सरकारका विज्ञहरूको एक समूह उत्तर कोरियाको राजधानी प्योङ्गयाङ भ्रमणमा जाने भएका छन् । दुई कोरियाको वनजङ्गल सहकारिताको दक्षिण कोरियाली सरकारको एक समूह त्यहाँ पुग्न लागेका सोलस्थित एकीकरण मन्त्रालयले जानकारी दिएको छ । वनजङ्गलसम्बन्धी दशजना विज्ञको एक प्रतिनिधिमण्डल तीनदिने भ्रमणका क्रममा आगामी ११ डिसेम्बरमा प्योङ्गयाङ पुग्न लागेको समाचारमा जनाइएको छ ।
December 7, 2018 4:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...