तपाईंलाई धनी, सुखी र खुशी बनाउछ १ रुपैयाँ पर्ने यो चिजले-हेर्नुहोस प्रयोग गर्ने बिधी !
शास्त्रमा यस्ता उपाए लेखिएकाछन कि बुधवारको दिन यी उपाए गर्नाले आफ्नो दोश कटाउन र भगवान गणेशलाई खुशी बनाउन सकिन्छ। तपाईंको मनमा भएको अतृप्त धन प्राप्त गर्न हरियो रङको सामान दान गर्नुस् । यस्को अतिरिक्त घ्यु, काँसको भाडो,कपुर र मिर्सी दान गर्नुस् । पूजा पाठ वा कुनै तान्त्रीक उपाए गर्दा सधैं कपुरको सानो टुक्रा पनि संगै प्रयोग गर्नुस् आत्माहरुको आवाहन गर्न कपुरलाई हतियार जस्तै प्रयोग गर्ने गरिन्छ ।
बुद्धि र धन पाउन बुधवारलाई बिशेष दिनको रुपमा लीईन्छ । वैज्ञानिक परिक्षणबाट पनि कपुरको सुगन्धले जीवाणु, विषाणु रोग फैलाउने किटार्णु मर्ने प्रमाणित भै सकेको छ । हुन त कपुरको प्रयोग सधैं गर्न सकिन्छ तर बुधवारको दिन प्रयोग गर्नाअले शुभ फल मिल्छ । साँझको समय घरको सबै बेड रुममा कपुर जलाउनाले रोग–शोक हटेर जान्छ । थोरै गंगा जलमा कपुर मिसाएर घरको मुल ढोका वा गेटमा जल छर्कनाले खराब आत्मा घरमा प्रबेश गर्न सक्दैन ।
देबी देबताको अगाडि कपुर बाल्नाले निकै ठुलो पुण्य मिल्छ । भृगुसंहिता अनुसार कपुर बाल्नाले देवदोष र पितृदोष पनि कम हुन्छन । पैसा कमाइ त हुन्छ तर अनावश्यक ठाउमा खर्च भैरहन्छ भने सुर्य अस्त हुने समय कपुरको दियो बालेर घर वरिपरी घुमाउनुहोस र तुलसी मन्दिरमा आरती गराएर घरभित्रको मन्दिर(पुजा कोठा)मा लगेर राख्नुहोस यसो गर्दा देवी लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ । सनिको कृपा पाउन शनि यंत्रमा कपुरको कालिख ले धारण गर्नुहोस ।घरमा शान्ती चाहनुहुन्छ भने प्रत्यक दिन बिहान साँझ घ्यु मा कपुर भिजाएर जलाउनुहोस् र सुघन्ध घरभरी पुर्याउनुहोस यसो गर्दा नकारात्मक शक्ती नाश हुन्छ र घरमा सुख शान्ती हुन्छ ।
December 8, 2018 11:08 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :