

बार्सिलोना भर्सेस इस्यानियोल
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, २२ मंसिर । स्पेनिस लिगमा आज बार्सिलोनालाई कठिन खेल हुनसक्छ । यस सिजन प्रभावशाली खेल खेल्न नसकेको बार्सिलोनालाई कडा चुनौती इस्पानियोलले दिने अनुमान गरिएको छ । बार्सिलोनाले लिगको १५ औं खेल अन्तर्गत आज घरेलु प्रतिद्धन्द्धी क्लब इस्यानियोलको सामना गर्न लागेकाे हाे ।
इस्प्यानियोल पनि क्याटालोनियाकै क्लब भएको कारणले गर्दा यी दुई क्लबको भिडन्तलाई क्याटालान डर्बी भनिन्छ ।यस सिजन इस्प्यानियोलको प्रदर्शन सुधारिएको छ । लिगको १४ खेल सकिँदा इस्प्यानियोलले ६ खेलमा जित, ३ खेलमा बराबरी तथा ५ खेलमा हार व्यहोरेर २१ अंक जोडेको छ । बार्सिलोनाले भने ८ खेलमा जित, ४ खेलमा बराबरी तथा २ खेलमा हार व्यहोरेर २८ अंक जोडेको छ ।
December 8, 2018 11:39 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

