१० जनामा सिमित न्युक्यासल पराजित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २४ मंसिर । गएराति भएको प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई उल्भरह्याम्टनलाई २-१ गोलले पराजित गरेको छ ।
१० जनामा सिमित न्युक्यासल पहिलो हाफमा सानदार खेल खेलेको थियो ।
तर, दोस्रो हाफमा १० जनामा सिमित न्युक्यासलले गोल गर्न भने सकेन ।
१७ औ मिनेटमा डियगो जोटाले गोल गर्दै उल्भरह्याम्टनलाई अग्रता दिलाएका थिए । तर, खेलको २३ औ मिनेटमा एओजे पेरेजले बराबरी गोल फर्काएका थिए ।
तर, दोस्रो हाफको अन्तिम मिनेटमा म्याट डोहटीले गोल गर्दा उल्भरह्याम्टनले महत्वपुर्ण तीन अंक जोड्न सफल भएको छ ।
यो जितसँगै उल्भरह्याम्टनको १६ खेलमा २२ अंक जोडेको छ । न्युक्यासल १३ अंकका साथ लिगको १५ औ स्थानमा रहेको छ
December 10, 2018 10:17 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...