इपिएलःतेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।
7 years अगाडी
Susma Dhakal
टियु क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा चितवन टाइगर्स र काठमाडौं किङसबीच प्रतिस्पर्धा हुनेछ । पृथु बास्कोटाको चितवन र सोमपाल कामीको काठमाडौंबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा ललितपुरसँगको हारले चितवनलाई दोस्रो चरणमा पुग्न काठमाडौंविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।
यता, काठमाडौं चितवनलाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा पोखरा र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । अपरान्ह १ बजे यी दुई टोलीबीचको खेल सुरु हुनेछ ।
पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससंग पराजित पोखरा इ पहिलो जितको खोजीमा हुनेछ । ललितपुर भने लगातार दोस्रो जित निकाल्ने योजना सहित मैदानमा उत्रनेछ ।
December 10, 2018 10:57 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...