दोहोरो अर्थ लाग्ने अश्लील संवाद र कामुक दृश्यले भरिएको फिल्म ‘जे सुकै होस्’ (ट्रेलर)
7 years अगाडी
Susma Dhakal
काठमाडौँ। चलचित्र ‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक भएको छ। दोहोरो अर्थ लाग्ने अश्लील संवाद र कामुक दृश्यले भरिएको फिल्मको ट्रेलर ओसआर डिजिटलको युट्युबबाट आइतबार सार्वजनिक भएको हो।
उमेश गुरुङको निर्देशन रहेको फिल्मलाई नवराज जङ्ग थापाले निर्माण गरेका हुन्। बनिश शाह र सालिक दुलालले सम्पादन गरेको फिल्ममा निर्देशक स्वयमको कोरियोग्राफी रहेको छ ।
फिल्ममा चन्दा ढकाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एवी अनजानलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ । चलचित्र पौष २० गते रिलिज हुँदैछ।
December 10, 2018 1:27 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...