सासूले कस्तो उपहार दिईन् प्रियंकालाई
अहिले बलिउडमा बिबाहको लहरै चलेको छ । त्यस्तै बलिउडमा अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनासको विवाहलाइ लिएर निकै चर्चा भइरहेको छ । यी जोडीको बिबाह भर्खर मात्र सम्पन्न भएको छ । बिहेमा प्रियंकालाई उनकी सासु डेनिस जोनास बहुमूल्य उपहार दिएकी छन्।
भारतिय मिडियाका अनुसार प्रियंकाकी सासू डेनिस जोनासले आफ्नी बुहारी प्रियंकालाई राम्रो इयररिंग दिएकी छन्।यो इयररिंगको मूल्य ७९ हजार पाँच सय डलर पर्ने बताइएको छ। जसमा ६.७ क्यारेटका १७० स्टोन जडान गरिएको छ।
जोनास परिवारले घरकी दोस्री बुहारीलाई भव्य स्वागत गरेका थिए ।यी सुन्दर जेडीको बिबाह हिन्दू तथा इसाई परम्परा अनुसार सम्पन्न भएको हो।जोधपुरको उम्मेध भवन दरबारमा शनिबार इसाई धर्म परम्परा अनुसार विवाह गरेका उनीहरुले आईतबार हिन्दू परम्परा अनुसार विवाह गरेका हुन्।दुइ परम्परा अनुसार नै बिबाह सम्पन्न भएपछी उनीहरुले मुम्बई र दिल्लीमा भव्य पार्टी दिने तयारी रहेका छन् ।
December 10, 2018 3:12 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग