Sunday 21st December 2025

एनआईसी एशिया बैंकले झापामा नयाँ शाखा विस्तार गरेको छ।

7 years अगाडी

काठमाडौं ।झापा गाउँपालिका २ झापा बजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ जनाइएको छ। शाखाको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले गरे।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ।

          December 10, 2018 3:52 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...