फोटोफिचर,‘इण्डियाज नेक्स्ट टप मोडल सिजन–४’ विजेता उर्वीको हट फोटोशुट
7 years अगाडी
Susma Dhakal
एजेन्सी। एमटिभीबाट प्रशारण हुने मोडलिङ रियालिटी शो ‘इण्डियन नेक्स्ट टप मोडल–४’ को उपाधि मुम्बईकी उर्वी शेट्टीले जितेकी छन्। उक्त उपाधि जितेपछि उर्वी निकै खुशी देखिइन्।

उपाधि जितेपछि प्रतिक्रिया दिँदै आफूलाई बेग्लै अनुभव भइरहेको बताइन्। आज हामी तपाइँलाई उर्वीका विषयमा रोचन जानकारी दिनुका साथै उनका हत फोटो पनि देखाउने छौं।

२३ वर्षीया उर्वी शेट्टी लगातार मोडलिङ क्षेत्रमा सक्रिय छन्। उर्वी मोडलिङ बाहेक दर्शकबीच आफ्नो एक्सप्रेशनलाई लिर परिचित छिन्।
उनी आफ्नो फिट शरीरकालागि निकै कडा शारीरिक अभ्यास गर्छिन। उर्वी पछिल्लो समय आफ्ना हट फोटो खिचाएर इन्स्टाग्राममा शेयर गर्छिन्।



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...