टिप्पर चालकको मुत्यु
7 years अगाडी
Susma Dhakal
गोरखा । सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । सामान अनलोड गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना हुँदा ना१क ६४७७ नंका टिप्पर चालक हेटौंडा उपमहानगरपालिका–१२ नेवार बस्ती घर भएका ३२ वर्षीय चालक वीरबहादुर स्याङत्याङको घटनास्थलमा नै मुत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालका अनुसार टिप्पर अनियन्त्रित भएपछि झ्यालबाट हाम्फालेर भाग्न खोज्दा सोही गाडीमा ठोक्किएर स्याङत्याङको मुत्यु भएको छ ।
December 11, 2018 10:23 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...