Wednesday 5th November 2025

नेपाल आइडलका सुमित र अस्मिता सँगै आए लाइभ, किन भने ‘सरी’ ?…(भिडियो)

7 years अगाडी

काठमाडौं – अन्नपूर्ण मिडिया नेटवर्क अन्र्तगतको एपिवान एचडी टेलिभिजनबाट प्रसारण भैरहेको नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका सुमित पाठक र अस्मिता अधिकारी सँगै फेसबुकमा लाइभ आएका छन् ।

उनीहरुको लागि आयोजित गृह जिल्ला झापाको भद्रपुरमा शनिवार सम्पन्न स्वागत कार्यक्रमलाई लिएर विभिन्न अनलाइन मिडियाले विवादमा तान्ने गरि सामाचार लेखेपछि त्यसको खण्डन गर्न दुवै जना लाइभ आएका हुन्।

उनीहरुले मिडियामा आएजस्तो विवाद नरहेको स्पष्ट पारेका छन्। गाडि चढेको बिषयमा सामाजिक संजालमा सुमितले बोलेका कुरालाई लिएर विवादमा तान्नेगरि समाचार बनाइएपछि बोल्नु परेको उनीहरुले बताएका छन् । आफूहरुबीच दिदिबहिनीको सम्बन्ध रहेको उनीहरुको भनाई छ। हेर्नुहोस् फेसबुक लाइभ…

          December 11, 2018 10:57 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...