Sunday 21st December 2025

यी हुन् महान : छोरा नरहे पनि बुहारीलाई छोरी बनाएर बिबाह गरिदिए यि सासु ससुराले !

7 years अगाडी

शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन्।छोराको स्वर्गारोहणपछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन्।

शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी र अनुशाले विवाह गरेका हुन्।अनुशाका श्रीमान् टिकाको चार वर्षअघि कलेजोको क्यान्सर भएर स्वर्गारोहण भएको थियो। उनको चार वर्षको छोरा छ। अनुशालाई बुहारी बनाएर रोक्का दम्पत्तिले झापाको बनियानीबाट ०६९ सालमा ल्याएका थिए ।

          December 14, 2018 9:38 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...