मलाई बक्स अफिसले फरक पार्छ : सारा अली खान
चलचित्र ‘केदारनाथ’बाट बलिउडमा प्रवेश गरेकी नायिका सारा अली खानले आफूलाई बक्स अफिस कलेक्शनले फरक पार्ने बताएकी छिन् । साराको डेब्यू चलचित्र ‘केदारनाथ’ अहिले हलमा चलिरहेको छ । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई पनि गरिरहेको छ ।
चलचित्रले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको समयमा नायिकालेआफूलाई बक्स अफिसले धेरै नै प्रभाव पार्ने बताएकी छिन् । साराले आफूलाई बक्सअफिसको बारेमा धेरै थाहा नभएपनि यसले प्रभाव पार्ने बताइन् ।
साराले भनिन्-‘म कलेक्शनको बारेमाधेरै वुझ्न सक्दिना । तर, करिअरको सुरुवातीमा मलाई बक्स अफिसले फरक पार्छ । किनकी, पहिलो चलचित्र धेरैमानिसले आएर हेरुन् भन्ने लाग्नु स्वभाविक नै हो ।’
साराले कुनै चलचित्र दर्शकका लागि नै गर्ने भएकाले पनि धेरै भन्दा धेरै दर्शकले हेर्न आवश्यक रहेको सुनाइन् । सारालाई दर्शकले रुचाइसकेका छन् । उनकै कारण ठूलो संख्याका दर्शकले यो चलचित्र हेरेको पाइन्छ ।
December 14, 2018 2:34 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग