Friday 29th March 2024

श्रवण झाको गजल, तिमि गऐपछि

5 years अगाडी

मुटु दुखाऊने याद हरु को काम छैन;
तिमि गऐपछि मुटु लाई आराम छैन….!

मेरो मुटु लाई हजार टुक्रा पारेर हेर;
कुन चाहिँ टुक्रा मा तिम्रो नाम छैन!

ओईलिऐर झरेको फूल लाई हेर;
वसंत आऐर पनि तामझाम छैन!

ऊज्जयालो दिन हरु तिमि लाई दिऐ;
वाँकि अंधेरो रात हरु मा आराम छैन!

प्रिय मेरो शरिर भरि नियालेर हेर;
तिमि ले न छुऐको कुनै ठाँऊ छैन!

श्रवण झा
जनकपुर धाम नेपाल

          December 14, 2018 3:04 pm | साहित्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...