६९ वर्षीया वृद्धालाई बलात्कार गरी फरार भएका व्यक्ति ४ वर्षपछि पक्राउ
7 years अगाडी
Susma Dhakal
स्याङ्जा – उनान्सत्तरी वर्षीया वृद्धालाई बलात्कार गरी फरार भएका स्याङजाको हरिनास गाँउपालिका वडा नम्बर–२ का ६० वर्षीया चेतबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
झण्डै ४ वर्षअघि २०७१ जेठ २१ गते राति १ बजे आफनै गाउँकी वृद्ध एक महिलालाई जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जानएको छ । बलात्कारको आरोपमा तत्कालीन समयमा ३१ हजार तिरेर धरौटीमा रिहा भएका थापा त्यसयता फरार रहँदै आएका थिए ।
जिल्ला अदालत स्याङजाले २ वर्ष १० महिना ३ दिन कैद सजाय तोकिएका थापालाई पक्राउलगत्तै कारागार चलान गरिएको स्याङजाका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
December 15, 2018 10:16 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...