पुष्पन प्रधानको पंन्छिमा प्रेम जिमिको जिवन्त अभिनय ( भिडियो हेर्नुहोस् )
7 years अगाडी
Susma Dhakal
नेपाल लगायत बीश्वभर चर्चमा रहेको अहीलेका लोकप्रिय पुष्पन प्रधानको सुमधुर स्वरमा सुसज्जित पंन्छि गितको कभर भिडीयो निरेम प्रोडक्सन कुवेतमा बजारमा ल्याएको छ ।
नेपाल आइडलको मन्चमा प्रतियोगी अमित वरालले गाएपछि एका एक चर्चाको शिखरमा पुगेको उक्त गितको कभर भिडीयोमा निरेम प्रोडक्सनका प्रेम जिमिको जिवन्त अभिनय देख्न सकिन्छ । स्वदेश प्रेमले ओतप्रोत पंन्छि गितको कभर भिडीयोलाइ निरेम प्रोडक्सन कुवेतले आफ्नै यूट्यूब च्यानल मार्फ़त बजारमा ल्याएको हो ।
December 15, 2018 12:53 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
Loading...