मुन्द्रेको कमेडी क्लबमा हाँस्य कलाकार तथा समाजसेवा धुर्मुस-सुन्तली
7 years अगाडी
Susma Dhakal
काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ।
दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्दे की आमा बनेकी छिन् र राजाराम पौडेल घरबेटी बनेका छन् ।
कार्यक्रमको एपिसोड ७ मा चर्चित हाँस्य कलाकार जोडी तथा समाजसेवी सिताराम बटुल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली अतिथिको रूपमा आएका छन् । यी दुईसँग निकै रमाइलो कुराकानी भएको छ मुन्द्ेको कमेडी क्लबका टिमसँग भने उनीहरूको आफ्नो जीवनशैली साथै घरपरिवारलाई समय कसरी दिइरहेका छन् भन्ने कुरा पनि बताएका छन् ।
December 18, 2018 1:27 pm | चलचित्र,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...