श्रीमानको कुटपिटबाट श्रीमतिको हत्या
7 years अगाडी
Susma Dhakal
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ११ डिभर्नाको अमिलेका कृष्णबहादुर सेजवाले अनफ्नै श्रीमति मीना सेजवालको हत्या गरेका छन् ।
श्रीमान कृष्णबहादुर सेजवालको निर्घात कुटपिट गरेपछि टाउकोमा रगत जमेर उनकोमृत्युु भएको माइतीपक्षले आरोप लगाएका छन् । दिदीलाई महिनौंदेखि कुटपिट गर्दै आएको र कुटपिटबाटै दिदीको मृत्यु भएको मृतककी बहिनी कल्पना केसीले बताइन् ।
श्रीमानले नै कुटपिट गरेर मीनाको ज्यान गएको भन्दै माइतीपक्षले कुटपिट गर्ने श्रीमानलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । घटनाको छानबिन गर्न प्रहरी प्रशासनले चासो नदेखाएको माइती पक्षले आरोप लगाएका छन ।
मृतक मीनाको गएको मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो । शवको पोस्टमार्टम जिल्ला अस्पताल सन्धिखर्कमा गरेर अन्तिम दाहसंस्कार पनि गरिसकिएको छ ।
December 18, 2018 4:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...