पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटेपछि यति कायम भयो
7 years अगाडी
Susma Dhakal
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमले मंगलाबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको हो ।
निगमकाअनुसार मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाउने निर्णय गरी पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो ।
निगमकाअनुसार नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।
December 19, 2018 11:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...