संसारका यी हुन् सबैभन्दा सुन्दर र सेक्सि मुस्लिम युवतीहरु , तस्वीर हेर्दा जोकोही पर्छ चकित
धेरैजसो हामिले मुस्लिम समुदायका युवतीहरुलाई पुरा अनुहार देख्न पाएका हुदैनौ ।मुस्लिम समुदायका युवतीहरुलाई जतिबेला पनि आवरणभित्रै राख्न खोजिन्छ । तरपनि केही मुस्लिम युवतीहरु यति हट र सुन्दरी हुन्छन् । अहिले संसारका सुन्दर मुस्लिम युवतीको सूची जारी भएको छ । संसारका सबैभन्दा सुन्दर यी सुन्दरीहरुका तस्वीर सामाजिक संजालमा चर्चाको विषय बनेका छन् ।
१. अमिरा अल तवीलः ड्रेसिङ सेन्सले चर्चामा आएकी यी सुन्दरी साउदी अरबकी राजकुमारी हुन् । उनी अति नै सुन्दर छिन् ।
२. नसरीन तफेशः नसरीन प्यालेस्टाइनकी अभिनेत्री हुन् ।
३. सिरिन अब्देलनरः यी सुन्दरी लेबनानकी हुन् । उनी अभिनेत्री तथा मोडल हुन् ।
४. माहिरा खानः यी पाकिस्तानी सुन्दरीले कराँचीको फाउण्डेशन पब्लिक स्कुलबाट हाइस्कुल सकेपछि अहिले अमेरिकामा छिन् ।
५.जरीन खानः भारतकी जरीन खान बलिउड अभिनेत्री हुन् ।
६. हलिमा बोलेण्डः हलिमा कुवेतकी हिरोइन हुन् र निकै सुन्दर छिन् ।
December 20, 2018 10:32 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग