

बिग ब्यास लिगः सन्दीपको टिम मेलबर्नले आज पहिलो खेल खेल्दै

काठमाडौँ, ६ पुस । मेलबर्न स्टार्सले बिग बास लिगको पहिलो खेलमा आज हुँदैछ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको उक्त टोलीले आज उनलाई मैदानमा उतार्नसक्ने सम्भावना बलियो रहेको छ ।
मेलबर्नले आगामी ७ खेलका लागि निकालेको १३ खेलाडीको सूचीमा सन्दीप परेका छन् । डेब्यु खेलका लागि उनलेपुर्ण तयारी गरेको बताइएको छ । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार अपरान्ह २ बजे सुरु हुनेछ ।
क्यानबेरामा शुक्रबार सिड्नी थण्डरविरुद्ध प्रतिस्पर्धा गर्दै सन्दीपको टिम मेलबर्न स्टार्सले बिग बास लिगको नयाँ सिजनको सुरुवात गर्दैछ ।दुई जना विदेशी खेलाडीले एक खेलमा खेल्न पाउने नियम भएको हुदा सन्दीपको सम्भावना प्रवल मानिएको हो ।
बिग ब्यासमा सन्दीपले डेब्यु गर्न पाए उनको सपना पूरा हुनेछ । उनले आफ्नो सपना बिग ब्यास खेल्ने रहेको बताउँदै आएका छन् मेलबर्नका कप्तानीमा ग्लेन म्याक्श्वेल रहेका छन् ।
December 21, 2018 9:58 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

