‘नेपाल–चीन सम्बन्ध कमजोर बनाउने खेल’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ६ पुस । अमेरिका र नेपालका परराष्ट्रबीच इन्डोप्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका हुने विषयमा भएको छलफललाई कूटनीतिज्ञहरुले नेपाल र चीनबीचको सम्बन्ध कमजोर बनाउने खेलका रुपमा टिप्पणी गरेका छन् ।
अमेरिका भ्रमणमा रहेका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओबीच मंगलबार स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक र उत्तर कोयिरलगायतका विश्वस्तरीय मुद्दामा नेपालको केन्द्रीय भूमिका हुने विषयमा छलफल भएको थियो ।
अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता राबर्ट पल्लदिनोले जारी गरेको विज्ञप्तिमा इन्डो–प्यासिफिकमा नेपालको भूमिका , पाँच सय मिलियन अमेरिकी डलरको मिलनियम च्यालेन्ज कर्पोरेसन र नागरिक तहको सम्बन्ध विस्तारका विषय उल्लेख छ ।
December 21, 2018 10:43 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...