पल्सर सहिद स्मारक ए डिभिजन लिग: थ्रिस्टारलाई जित्नै पर्ने दबाब
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ७ पुस । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछन् । थ्री स्टारलाई आज च्यासल युथ क्लबले कडा टक्कर दिने अनुमान गरिएको छ ।
त्यस्तै च्यासलविरुद्वको खेल महत्वपुर्ण जित हात पार्न थ्रिस्टारलाई आवश्यक रहेको छ । उपाधि होडमा रहिरहन पनि थ्रिस्टारलाई जितको आवश्यकता रहेको छ।
विभागीय टिम आर्मीसंग बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको थ्री स्टार यसपटक भने कुनै गल्ती गर्न चाहँदैन ।थ्री स्टार शीर्ष स्थानको मनाङ भन्दा ५ अंकले पछाडि छ । मनाङको २७ अंक रहेको छ ।
अर्को खेलमा संकटाले ब्रिगेड ब्वाईजसंग प्रतिस्पर्धा गर्नेछ ।संकटा २४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ब्रिगेड ५ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।
December 22, 2018 10:37 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...