

पिएसजीका डिफेण्डर थियागो सिल्भाको घरमा चोरी
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, ९ पुस । नान्टेजविरुद्ध सानदार खेल खेलिरहेका बखत पिएसजीका डिफेण्डर थियागो सिल्भाको घरमा भने चोरी भएको छ मिडिया रिपोर्टका अनुसार फ्रान्समा रहेको उनको घरबाट करिब एक मिलियन युरो बराबरको सामान चोरी भएको छ ।
उच्च सुरक्षाका बाबजुद पनि चोरहरु १६ तल्लामा रहेको सिल्भाको घरमा चोरी गर्न सफल भएका छन् ।उक्त रेसिडेन्सियल कम्प्लेक्समा हाइप्रोफाइल व्यीक्तहरु बस्छन् । घरको छतबाट के कसरी चोरहरु उनको कोठामा पसेर चोरी गरे त्यसबारे भने अनुसन्धान भइरहेको बताइएको छ । एक महिना अगाडि सिल्भाकै साथी इरिक चौपो मोटिङको घरमा पनि चोरी भएको थियो ।
December 24, 2018 11:19 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

