कम्युटरका लागि सोलार
7 years अगाडी
Susma Dhakal
म्याग्दीको मालिका गाउँपालिकाका ३ वटा विद्यालयमा कम्प्युटर शिक्षा पढाइ गर्नका लागि २ हजार वाट क्षमताका सोलार जडान गरिएको छ । नेपाल सरकार वातावरण मन्त्रालयअन्र्तगत रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रतिविद्यालय ४ लाख ५७ हजार
७ सय अनुदान र विद्यालयको आन्तरिक स्रोत परिचालन गरी मालिका ३ को राष्ट्रिय मावि, अमरज्योति मावि र वडा नं ५ देवीस्थानको भीम माविमा २ हजार वाट पिकअप क्षमताको सोलार जडान गरिएको हो । तस्वीर : धु्रबसागर शर्मा, रासस, गलेश्वर,
December 24, 2018 12:18 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...