Monday 14th July 2025

मेरो मायाले तिम्रो मन भिडियो सर्बजनिक

7 years अगाडी

दर्शन ठकुरी समाज कुवेतका सचीव गोबिन्द मल्ल राजाको सुमधुर आवाजमा सजिएको म्युजिक भिडियो सर्बजनिक भएको छ। हिट नेपालको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक उक्त भिडियो माया प्रेममा आधारित अत्यन्तै राम्रो बनेछ ।

गोबिन्द मल्लको रहेको स्वर रहेको उक्त गीतमा शब्द सम्योज पनि गोबिन्द मल्लकै रहेको छ । सागर सहीको सगीत रहेको यो म्युजिक भिडियोको निर्देशन भने नेत्रले गरेका छन।

बिषेस गरेर गाउले परिवेशको माया प्रेमलाई आधार मानेर तयार पारिएको उक्त भिडियोमा रोहन नेपाली र अर्पना गुरुङको मुख्य भूमिका रहेको छ । जसलाई बजार ब्यबस्थापन ह्रिसव फिल्मले गरेको छ ।
पुरा भिडियो हेर्नुहोस् ….

          December 24, 2018 1:07 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...