दाङ्गमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु
7 years अगाडी
Susma Dhakal
दाङ । घोराही उपमहानगरपालिका १४ लखनपार्कस्थित सडकमा लु २ ख १६०२ नम्बरको बसलेरा ३ प १९७४ नम्बरको स्कुटीलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटी चालक सोही उपमहानगरपालिका १८ बस्ने २९ वर्षीय मेघराज पुनको घटनास्थल मै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका स्कुटीमा सवार सोही स्थान बस्ने २५ वर्षीय महेश बुढाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
December 25, 2018 10:04 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...