आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई डिग्री
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ११ पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज काठमाडौँ उपत्यकाको तापक्रम दुई डिग्रीमा झरेको छ ।
मंगलबार पनि तापक्रम दुई डिग्रीमा झरेको थियो । काठमाडौँको न्यूनतम तापक्रम आज पनि २ डिग्री सेल्सियस नै मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको रहने अनुमान गरिएको छ ।
December 26, 2018 11:52 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...