शहीद स्मारक ‘ए’ डिभिजन लिगः संकटालाई पराजित गर्दै उपाधि जित्ने दाउमा मनाङ
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १२ पुस । उपाधि नजिक रहेको मनाङलाई आज जित्नै पर्ने दबाब रहेको छ । देशकै प्रतिष्ठित क्लबका रुपमा परिचीत मनाङ नयाँ इतिहास रच्ने दाउमा रहेको छ । घरेलु लिगको उपाधि जित्न उसलाई अब एक जितमात्र आवश्यक छ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत एघारौ खेलमा आज संकटा क्लबलाई पराजित गर्ने दाउमा मनाङ रहेको छ । आठौ पटक उपाधिमा कब्जा गर्ने रणनीतिमा रहेको मनाङ यस सिजन उच्च फर्ममा रहेको छ ।
त्यस्तै अन्य ठुला क्लबहरुलाई पनि प्रतिष्ठा जोगाइराख्न पनि आफ्नो पक्षमा नतिजा पार्नु आवश्यक देखिएको छ ।आजको खेलमा संकटाले मनाङलाई स्तब्ध बनाउने सके यो रोमाञ्चकता अन्तिम खेलसम्म जानेछ । मनाङ १० खेलबाट ३० अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।
December 27, 2018 10:11 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...