आफूभन्दा २२ वर्ष कान्छी युवतीसँग विवाह गर्न चाहन्छन् सलमान खान
7 years अगाडी
Susma Dhakal
एजेन्सी,पुस । बलिउडमा यो वर्ष धेरै सेलिब्रेटीहरु विवाह बन्धनमा बाँधिए । बलिउडमा विवाहको चर्चा चल्दा दबंग अभिनेता सलमान खानको कुरा उठ्नु स्वभाविक हो ।यसै सन्दर्भमा हालै सलमानले आफूले विवाह गर्न चाहेको युवतीको बारेमा बताएका छन् । सलमान आफूभन्दा २२ वर्षकी युवतीसँग विवाह गर्न चाहन्छन् ।
बिगबसको यसहप्ताको विकेण्डको वार एपिसोडमा फिल्म ‘सिम्बा’ को प्रोमोशनका लागि रणवीर सिंह, सारा अली खान र रोहित शेट्टी आएका थिए । तब ती तीनजना कलाकारले सलमानसँग उनको विवाहबारे कुरा चलाउँदै सबैले सलमानको विवाहका लागि बायोडाटा तयार गरेका थिए । जब रणवीरले सलमानसँग सोधे, ‘तपाईलाई कस्तो केटी चाहियो ? ’ तब सलमानले भने, ‘२८ देखि ३० वर्षसम्मको युवती ।’
December 27, 2018 10:13 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...