विश्वकै ‘सेक्सीएष्ट सेलिब्रेटी’को सूचिमा नेपाली हिरो
7 years अगाडी
Susma Dhakal
वर्ष २०१८ को ‘सेक्सीएष्ट म्यान अफ द वर्ल्ड’ को सूचि सार्वजनिक गरिएको छ । सेक्सीएस्ट म्यान अफ द वल्र्ड अन्र्तगत नेपालबाट नायक आकाश श्रेष्ठ पनि पर्न सफल भएका छन् ।
जसमा विश्व भरबाट १०० जना पुरुषहरूको नाम सार्वजनिक भएको छ । सार्वजनिक सूचिमा नेपाली नायक आकाश श्रेष्ठ पनि सेक्सीएस्ट म्यान अफ द वल्र्डको ८८ औँ नम्बरमा परेका छन् । यो नेपालीहरूको लागि गौरवको कुरा हो ।
आकाशले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा स्टोरी हाल्दै आफू सेक्सीएष्ट म्यान अफ द वल्र्ड को सूचिमा परेको खुलासा गरेका हुन् । साथै १०० जना सेक्सीएस्ट म्यान तथ्याङ्क स्टारमोमिटर डट कमले सार्वजनिक गरेको हो ।
December 27, 2018 2:07 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...