

प्रिमियर लिगः लेइसेस्टर सिटी, इभर्टन, हडल्सफिल्ड टाउन पराजित
6 years अगाडी
Susma Dhakal

काठमाडौँ, १५ पुस । गएराति भएको प्रिमियर लिगमा लेइसेस्टर सिटीलाई क्याड्रिफ सिटीले १-० गोलले पराजित गरेको छ ।गएको हप्ता म्यानचेस्टर सिटीलाई पराजित गरेको लेइसेस्टर क्याड्रिपसँग पराजित भएको हो । क्याड्रिपको जितमा एकमात्र गोल भिक्टर क्यामरासाले गरे । त्यस्तै इभर्टन पनि पराजित भएको छ ।
ब्रिटन एण्ड होभ एल्भिनले इर्भटनलाई १-० गोलले पराजित गरेको हो । ब्रिटनका लागि एकमात्र गोल उर्गेन लोकाडियाले गरे । फुलह्यामलाई हडल्सफिल्ड टाउनविरुद्ध महत्वपुर्ण जित हात परेको छ ।
हडल्सफिल्डलाई फुलहमले १-० गोलले पराजित गरेको हो । उसको जितमा मित्रोविकले गोल गरे । अन्तिम मिनेटमा वार्टफोडले गोल गर्दा न्युक्यासल बराबरीमा सिमित भएको छ ।
December 30, 2018 9:59 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो
Loading...

