Friday 19th December 2025

यी हुन् बलिउडका हट अभिनेत्री, जसको फोटो नै बन्यो रातारात हिट

7 years अगाडी

एजेन्सी, पुस । अहिले मात्र नभएर पुरानो पुस्तामा समेत बोल्ड र ग्लयामर भन्ने विषयमा चर्चा बढी नै हुने गरेको पाइएको छ । बोल्ड भन्ने बित्तिकै फरक तरिकाले बुझिने बोल्डको परिभाषा पछिल्लो समय अझ बढी नै रहेको देख्न सकिन्छ ।

आजकाल त झन यो बोल्ड र ग्ल्यामरको क्रेज बढ्दै गएको छ । वास्तवमा भन्ने हो भने आज भन्दा ७० /८० दशकमा पनि अभिनेत्रीहरु आफ्नो बोल्डनेशको कारण रातारात हिट हुने गरेको पाइएको छ । त्यसैले आज हामी पुराना पुस्ताका बोल्ड अभिनेत्रीहरुको बारेमा बताउन गइरहेका छौँ । जसले बोल्ड तस्वीरकै कारण रातारात हिट भएका थिए ।

शर्मिला ट्यागोर : पुरानो पुस्ताकी अभिनेत्री शर्मिला ट्यागोर बोल्ड अभिनेत्रीको रुपमा परिचित रहेकी छन् उनले धेरै पटक बिकिनी सिनमा फोटोसुट गराएको कारण चर्चामा आएकी थिइन् ।

डिम्पल कपाडिया : बिकीनीमा सुन्दर देखिने उनी तस्वीरकै कारण रातारात चर्चा बटुल्न सफल भएकी थिइन् । उनी निकै सुन्दर र सेक्सी अभिनेत्री भित्र पर्छिन् ।

जीनत अमान : जनत अमान बिकीनी लागएको तस्वीरमा हट र सेक्सी देखिएकी थिइन्

मन्दाकिनी : फिल्म ‘राम तेरी गंगा मैली’ मो बोल्ड सिनमा देखिएकी अभिनेत्री मन्दाकिनी फिल्मको लागि लिएको तस्वीरको कारण बलिउडमा निकै चर्चित भएकी थिइन् ।

तनुजा : अहिलेकी बोल्ड अभिनेत्री काजोल भन्दा उनकी आमा तनुजा तस्वीरमा बोल्ड र ग्ल्यामर देखिने गर्छिन् ।

हेलेन : आफ्नो डान्स र बोल्डनेसको कारण चिनिने अभिनेत्री हेलेनको ठाउँमा अझै पनि कोही आउन सकेका छैनन् ।

सायरा बानू : प्राय साडीम सुन्दर अवतारमा देखिने उनी सेक्सी अवतारमा पनि उत्तिकै सुन्दर देखिने गर्छिन् ।

सारिका : छोरी श्रुति हसनालाई छेउ लाउने उनकी आमा सारिका हासन निकै बोल्ड र सेक्सी देखिने गर्छन् ।

राखी : बलिउडमा छुट्टै पहिचान बनाएकी बलिउड अभिनेत्री राखी बिकीनीमा निकै हट देखिने गर्छिन् ।

श्रीदेवी : दिवंगत अभिनेत्री श्रीदेवीले केही फिल्महरुमा आफुलाई बोल्ड अवतारमा प्रस्तुत गरेकी थिइन् ।

नीना गुप्ता : सधै साडीमा देखिने अभिनेत्री निना गुप्ताको बोल्ड तस्वीर देख्दा साडीमा सुन्दर देखिने नीनालाई भुल्नुहुनेछ ।

          December 30, 2018 1:32 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...