Friday 19th December 2025

बिग बोस को सिजन १२ को विजेता बनिन् टिभी सिरियल ससुराल सिमरकाकी दीपिका कक्कड़

7 years अगाडी

एजेन्सी । चर्चित रियालिटी शो ‘बिग बोस को सिजन १२ को विजेता दीपिका कक्कड़ बनेकी छन् ।दीपिका कक्कड़लाई आइतबार सम्पन्न ग्राण्ड फिनाले इभेन्ट मार्फत विजेता घोषणा गरिएको हो।त्यस्तै टिभी सिरियल ससुराल सिमरकामा सिमको भुमिका निभाएकी दीपिका बिगबोस बन्न सफल भएकी छन् ।

ग्राण्ड फिनालेमा ५ प्रतिस्पर्धी सहभागि थिए।यो शो करिब ३ महिना चलेको हो ।यो शोको बिजेता भएसँगै दिपिकाले ट्रफि सहित ३० लाख भारतीय रुपैया पाएकि छन्।चर्चित अभिनेता सलमान खानले दिपिकाले विजेता भएको घोषणागरेका थिए।

          December 31, 2018 12:42 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...