Friday 19th December 2025

स्विट्जरल्यान्डमा प्रियंका र निकको यस्तो मस्ती

7 years अगाडी

प्रियंका चोपडा र निक जोनसको बिहे भएको एक महिना भयो । यी दुईको बिहेपछिको फोटा सार्वजनिक भएका छन् । यी फोटा प्रियंका आफैँले सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन्।अहिले प्रियंका र निक जोनस स्विट्जरल्यान्डमा हनिमुन मनाइरहेका छन् । प्रियंकाले हनिमुनका तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी हुन् ।

उनीहरूले खुबै मस्ती गरिरहेका छन् । फोटोमा प्रियंकाले क्याप्सन लेखेकी छिन्, ‘पडाहमा खुसीहरू ’प्रियंकाले पोस्ट गरेको तस्बिरमा लाखौँ लाइक र हजारौँ कमेन्ट आएका छन् । प्रियंका सेतो रङको ज्याकेट र क्यापमा देखिएकी छिन् । निक भने नीलो रङको ज्याकेट र क्याप तथा चस्मामा देखिएका छन् ।

          January 1, 2019 12:17 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...