Monday 21st April 2025

फड्केबाट आवतजावत

6 years अगाडी

नुवाकोटका स्थानीयबासिन्दा धादिङसंगको सीमाक्षेत्र भ¥याङभुरुङ खोलामा फड्के ९काठको पुल० तरेर त्यसतर्फ जादै । दुवै जिल्लाको विकट क्षेत्रमा पर्ने मानवबस्तीको लागि खोलामा पक्कि पुल नहुँदा बर्खामा भने जोखिम बेहोर्नुपर्ने बाध्यता छ । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती ९नुवाकोट

          January 1, 2019 5:08 pm | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...