

‘लिभरपुलसँग पराजित भएमा हाम्रो उपाधि होड समाप्त’
6 years अगाडी
Susma Dhakal

काठमाडौँ, १८ पुस । प्रिमियर लिग उपाधिका लागि दाबेदार मानिएका लिभरपुल र म्यानचेस्टर सिटी आमने सामने गर्दैछन् ।म्यानचेस्टर सिटीका स्टार खेलाडी बर्नाण्डो सिल्भाले भनेका छन्, ‘लिभरपुलसँग म्यान सिटी हारेमा प्रिमियर लिग उपाधि जित्ने हाम्रो सपना समाप्त हुनेछ । यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ ।’
यस अपराजित रहेको लिभरपुल म्यान सिटी भन्दा ७ अंकले अगाडि रहेको छ । यदी लिभरपुलले म्यानसिटीलाई हराउन सकेमा यो दुरी १० अंकको हुनेछ ।
म्यानचेस्टर सिटीका खेलाडीहरु खेल जित्नै पर्ने दबाबमा आफुहरु रहेको र प्रिमियर लिग उपाधिका लागि म्यान सिटी अझै पनि बलियो प्रतिस्पर्धी रहेको बताएका छन् । म्यान सिटीका प्रशिक्षक पेप गुवार्डीवालाले लिभरपुल युरोपकै उत्कृष्ट टिम भएको बताएका थिए ।
January 2, 2019 12:25 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो
Loading...

