Wednesday 18th March 2026

यी ज्योतिष भन्छन्, रबि लामिछाने प्रधानमन्त्री हुन्छन, राजतन्त्र आउँछ आउँछ !

7 years अगाडी

पछिल्लो समयमा ज्योतिष शास्त्रलाई आधार मान्दै आफ्नो आफ्नो टिप्पणी राख्ने ज्योतिषहरुको होडबाजी चलिरहेको छ। कति कुराहरु मिलेका पनि छन भने कति नमिलेका पनि देखिन्छन् । केहि समय देखी राजतन्त्र नेपालमा फेरी आउछ देखि रबि लामिछाने प्रधानमन्त्री हुने पक्कासम्मको भाबिश्यवानी गर्ने एक ज्योतिष युटुबमा भाइरल नै बनेका छन्। अर्जुन छेत्री नाम गरेका ती युवा ज्योतिष जसले फोटो हेरेरै हरेकको भबिष्यवाणी गर्न सक्ने भन्दै विभिन्न मिडियामा बोलिरहेका छन्।

उनी भन्छन् मलाई ज्योतिषशास्त्र संग जोडिन र मबाट जानकारी लिनको लागी अमेरिकाबाट न्यासा जस्तो कम्पनी समेतले अफर गर्यो तर म भने नेपालमै रहेर नेपालीहरुको सेवा गर्छु। उनले भनेका कुराहरु धेरै छन् सामाजिक संजालमा टिका टिपणीहरु धेरै हुन थालेपछि उनी आफैँले फेसबुक लाइभमा आएर ती विषयमा प्रस्ट पार्दै आएको बताउँछन्। बाँकी भिडियोमा हेर्नुहोला उनले गरेको भविष्यवाणी जस्ताको तस्तै। थप जानकारीको लागि भिडियो :

          January 2, 2019 12:46 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...