सन् २०१८ को उत्कृष्ट खेलाडीको अवार्ड क्रिस्टियानो रोनाल्डोलाई
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २० पुस । गएराति दुबईमा सम्पन्न सन् २०१८ को ग्लोब सकर अवार्डमा उत्कृष्ट खेलाडीको पुरस्कार युभेन्ट्स तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पाएका छन् ।साथै उनले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको पुरस्कार पनि जित्न सफल भए ।
उत्कृष्ट प्रशिक्षकको अवार्ड फ्रान्सका प्रशिक्षक डिडीयर डेस्च्याम्पले जितेका छन् । उनले फ्रान्सलाई विश्वकप उपाधि जिताउन सफल भएका थिए । सन् २०१८ को उत्कृष्ट क्लवको अवार्ड भने एट्लेटिको मड्रिड जित्यो ।
January 4, 2019 1:18 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...