रबि लामिछानेलाई सिध्याउने उनकै पुर्व पत्नीको ठुलो षड्यन्त्र | रबिको ठुलो पर्दाफास (भिडियो सहित)
काठमाडौं । सिधाकुरा जनतासँग कार्यक्रमका लोकप्रिय सञ्चारकर्मी रबि लामिछानेले आफ्नी श्रीमतीसँग डिभोर्स गरेका छन् । सञ्चारकर्मी लामिछानेले श्रीमती ईशासँग २५ बर्षको लामो बैवाहिक सम्बन्ध केहि दिन अघि मात्रै अन्त्य गरेका छन् । रवि र ईशाका दुई सन्तान मध्ये दुवैजना छोरी भएको बताइएको छ ।
ती दुवै छोरीको आफैले जिम्मा लिएको सञ्चारकर्मी लामिछानेले बताएका छन् । बैवाहिक सम्बन्ध अन्त्य गरेपछि ईशा अमेरिका फर्किसकेको बताइएको छ । श्रीमान र श्रीमतीको सम्बन्ध बिच्छेद बारेमा भने लामिछानेले खुलाउन चाहेनन् ।
ईशासँग धेरै बर्ष अघिदेखि सम्बन्ध बिग्रेको र त्यहिबिचमा बिदेशी महिलासँग सम्बन्ध नजिकिएपछि एक सन्तानसमेत जन्मिएको सञ्चारकर्मी लामिछानेले बताएका छन् । रविकी पूर्वपत्नी ईशाले भने चलचित्र विकास बोर्डमा कार्यरत एक डिभोर्सी महिलासँग लागेर रविले आफूलाई जबरजस्ती डिभोर्स दिएको गुनासो गरेकी छन् ।
आफ्नो भएको सबै सम्पति पुर्वपत्नी ईशालाई सुम्पेको रविले बताएका छन् । यहि सम्बन्ध बिच्छेदको बिषयमा न चाहँदा न चाहँदै पनि आफ्नो व्यक्तिगत जिवनको बारेमा बाध्य भएर लेख्न परेको पिडा उल्लेख गर्दै सञ्चारकर्मी रबि लामिछानेले फेसबुकमा लामो स्टाटस लेखेका छन् । भिडियो हेर्नुस
January 5, 2019 12:29 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार