रामबहादुरको आश्रममा आज पनि छानबिन
7 years अगाडी
Susma Dhakal
सिन्धुपाल्चोक, २१ पुस । तपस्विका रुपमा चिनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाढेगाउँस्थित आश्रममा प्रहरीले आज पनि खानतलासी गर्नेभएको छ । शुक्रबारदेखि सुरु भएको खानतलासी आज पनि जारी रहने जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख मुकुन्द मरासिनीले जानकारी दिए ।
आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकको प्रहरी कार्यलयसँगको सहकार्यमा खानतलासी सुरु गरेको हो । अनुसन्धान टोलीले शुक्रबार आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान गरेको थियो । मकवानपुरका सन्चलाल वाइबा र फूलमाया रुम्बा सिन्धुपाल्चोकको आश्रमबाट हराएको निवेदन प्रहरीमा परेको छ ।
January 5, 2019 1:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
Loading...