फ्राबिगासले चेल्सीलाई गरे ‘बाइबाइ’
7 years अगाडी
Susma Dhakal
एजेन्सी, २२ पुस । साढे चार वर्ष चेल्सी क्लबमा बिताएका मिडफिल्डर सेस फाब्रिगासले अन्तत चेल्सीका लागि अन्तिम खेल खेलेका छन् । गएराति भएको एफए कपमा चेल्सीले नटिङहम फरेस्टलाई २-० गोलले पराजित गर्यो । तर, सबैभन्दा भावुक वातावरण फ्राविगासका लागि रह्यो । उक्त खेलमा फाब्रिगासले पेनाल्टीमा गोल गर्न भने चुके । चेल्सीको जितमा अल्भारो मोराटाले दुई गोल गरे ।
अर्का स्पेनिस खेलाडी मोराटाले उनलाई अति नै मिस गर्ने बताएका छन् । फाब्रिगासको बिदाइमा समर्थकहरुले उठेर सम्मान दिएका थिए । मैदान छाड्दै गर्दा फाब्रिगास निकै भावुक बने। फाब्रिगास रुँदै मैदानबाट बाहिरिए । उनले चेल्सीमा रहुन्जेल २२ गोल गर्न सफल भए । मिडिया रिपोर्टका अनुसार उनी अब लिग वान क्लब मोनाको जाँदैछन् । प्रशिक्षक हेनरीले उनलाई अनुबन्ध गर्न यस अघि नै प्रयास गरिरहेका थिए ।
January 6, 2019 10:14 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...